काठमाडौँ, ७ भदौ । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजारमा १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ५५० सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर…