४ करोड १८ लाख निक्षेप खाता सुरक्षित

काठमाडौँ, ५ असोज । बैंक तथा वित्तीय संस्थाका ४ करोड १८ लाख निक्षेप खाता सुरक्षित छन् । हालसम्म निक्षेप तथा कर्जाको सुरक्षण (बीमा) गर्ने  जिम्मा पाएको निक्षेप तथा कर्जा सुरक्षण कोषले उक्त प्राकृतिक निक्षेपकर्ताको १२ खर्ब ८८ अर्ब निक्षेप सुरक्षित राखेको हो । तर हालसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा करिब ५ करोड…