पाँचथर : १ करोड २८ लाख रुपैयाँमा सुभाङ खोलामा बनेकाे पुल प्रयोगविहीन

पाँचथर, ३० भदौ । पाँचथरमा एक करोड २८ लाख रुपैयाँमा लगानीमा बनेकाे पक्की पुल प्रयाेगविहीन भएकाे छ । विसं २०७३ सालमा निर्माण सम्पन्न भएको हिलिहाङ गाउँपालिकाको वडा नं ४ पञ्चमी र वडा नं ५ सुभाङलाई जोड्ने सुभाङ खोला पुल प्रयोगविहीन भएकाे हाे ।  यो पुल रहेको ठाउँभन्दा करिब सय मिटरमाथिबाट तमोर करिडोर बनेपछि तीन वर्षदेखि पुल…