काठमाडौँ, २७ भदौ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ६५० सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर…