नेप्से परिसूचक १० अंकले बढ्यो

काठमाडौँ, २४ भदौ । नेप्से परिसूचक आज १०.२३ अंकले बढेर बन्द भएको छ । नेप्से ०.५२ प्रतिशतले बढेर १९४२.६८ विन्दुमा बन्द भएको हो । गएको बिहीबार नेप्से २८.९२ अंकले घटेको थियो । आज कारोबारमा आएका १३ समूहगतमध्ये हाइड्रोपावर समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ०.१४ प्रतिशतले घटेको छ । यस दिन एक अर्ब…