आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २२ साउन । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य…