नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौँ, १८ भदौ । सेयर बजार कारोबार मापक नेप्से परिसूचक सोमबार सामान्य अंकले बढेको छ । नेप्से ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको छ । २७० धितोपत्रका ३४ लाख ३२ हजार २६७ कित्ता सेयर एक अर्ब नौ करोड ९१ लाख ३९ हजार ६९७ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सेन्सेटिभ इन्डेक्स पनि…