काठमाडौँ, २५ भदौ । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । नेप्से सोमबार ४४.३० अंकले बढेर १९८६.९९ को विन्दुमा पुगेको छ । २७८ धितोपत्रको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर एक अर्ब ५१ करोड ८३ लाख ४३ लाख ३९७ रुपैयाँमा किनबेच भएको छ । सेन्सेटिभ इन्डेक्स पनि २.०६ प्रतिशतले…