सुन ल्याउने चिनियाँ, कचौरा र अम्खोरा बनाउने को ?

काठमाडौँ, ८ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीमा चिनियाँ गिरोह संलग्न रहेको यकिन गरेको छ। तर नेपालबाट भारत लगिएको सुन किन्ने समूहबारे भने अझै अन्योल कायम रहेको बताइएको छ। अनुसन्धानका लागि पक्राउ परेका चिनियाँहरू नै सुन तस्करीमा रहेको यकिन गरेको सिआइबीले भारततर्फ सुन जाने निष्कर्षमा निकाले पनि किन्ने समूहबारे भने…