काठमाडौँ, ७ भद । आज नेप्से सूचक ३१ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३१.५२ अंकले घटेर २ हजार १३.९३ अंकको विन्दुमा ओर्लिएको छ भने १ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको…