देउवा, प्रचण्ड र खड्काको घरमा ‘जलेका पैसा’ को अनुसन्धान सुरु

काठमाडौँ, ६ असोज । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि अनुसन्धान अघि बढाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले आइतबार देउवा र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको हो । घटनाको डेढ सातापछि विभाग अनुसन्धानमा जुटेको…