विदेशी मुद्रा सञ्चिति २८ खर्ब नाघ्यो

काठमाडौँ, २ असोज । अर्थतन्त्रका बाह्य क्षेत्र निरन्तर सबल बन्दै जाँदा सरकारलाई ढुक्क भएर पूर्वाधार निर्माण, पुनर्निर्माण तथा विकास खर्च विकासका लागि राम्रो अवसर प्राप्त भएको छ । सरकारले खर्च बढाउँदा आयात बढ्ने र आयातका लागि मुलुकमा पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेकाले अहिले धेरैभन्दा धेरै खर्च गर्नुपर्ने जानकार बताउँछन् । राष्ट्र बैंकका अनुसार गत साउनमा विदेशी मुद्रा…