नेप्से परिसूचक सामान्य अंकले घट्यो 

काठमाडौँ, २२ साउन । आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.२१ अंकले घटेर २०४८.२६ को बिन्दुमा झरेको छ । आज २६७ धितोपत्रको ६६  लाख ४७ हजार १४३ किक्ता सेयर दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले…