विश्व खाद्य कार्यक्रमलाई आर्थिक अभाव 

काठमाडौँ, १६ साउन । संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले आर्थिक अभावका कारण विश्वभर नै सहयोग कटौती गर्न बाध्य भएको जनाएको छ । पर्याप्त सहायता रकम नपाउँदा विश्वभर खाद्यान्न र अन्य सहयोग कटौती गर्न बाध्य भएको डब्ल्यूएफपीले जनाएको छ । विगतको तुलनामा डब्ल्यूएफपीले दुई वर्षयता आधा मात्र सहायता रकम पाउँदै आएको छ । यसले…