पोखरा, २१ साउन । उचित मूल्य नपाएको भन्दै असार पहिलो साता किसानले ककाठमाडौँको सडकमै गोलभेंडा फ्याके। त्यो बेला प्रतिकिलो १० रुपैयाँमा पनि गोलभेंडा बिक्री नभएको भन्दै किसानले राजधानीमा सडकमा गोलभेंडा फ्याकेका थिए । राजधानीमा सडकमा गोलभेंडा फ्याकिरहँदा पोखरामा भने त्यो बेला गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँ पर्दथ्यो।खुद्रा मूल्यमा उतारचढाव हुँदै आउँदा दुई साता अघिसम्म…