काठमाडौँ, १९ साउन । आज बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला १ लाख १२ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १४ सय…