काठमाडौँ, १० असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदले बजेट संशोधन गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले आजसम्म बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको र आगामी दिनमा सांसदले बजेट संशोधन गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । “बजेट संशोधन हुँदैन भने संसद्भित्र बजेटको सम्बन्धमा…