काठमाडौँ, २२ असार । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर प्रतितोला १३…