काठमाडौँ, २८ असार । पेट्रोलियम पदार्थ खरिदमा आफूले तिर्ने र बेच्ने मूल्य समायोजन गर्न छाडेर नेपाल आयल निगमले अहिले अस्वाभाविक नाफा कमाइरहेको छ । निजी क्षेत्रका नाफामुखी कम्पनीलाई पछि पार्ने गरी निगमले १५ दिनमै एक अर्बभन्दा बढी नाफा गर्दै आएको छ । सजिलै यो अवस्थामा आइपुगेको भने होइन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ तीव्र रूपमा बढेसँगै नेपाल…