काठमाडौँ, ३० जेठ । मुलुकको राजधानी काठमाडौँमा नक्कली सरकारी कार्यालय खोलेर ठगी धन्दा चलाउन सम्भव होला ? धेरैको उत्तर हुनसक्छ -सम्भावना कम छ । तर, काठमाडौँको बूढानीलकण्ठ -५ मा नक्कली सरकारी कार्यालय खडा गरी ठगी धन्दा गरेको घटना फेला परेको छ । कृषि मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यलय सञ्चालनमा छ । देशको विभिन्न स्थानमा यस्ता…