परिसूचक नेप्से ३४ अङ्कले बढ्यो

काठमाडौँ, ३० जेठ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । हिजो साेमवार दुई अर्ब ८८ करोड…