काठमाडौँ, १ असार । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत आलु, प्याजजस्ता केही कृषिजन्य वस्तुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि त्यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । यसबारे व्यापारी र किसानमा भिन्नभिन्न धारण आएका हुन् । आलु, प्याजमा भ्याट लगाए उपभोक्ताको चुलो महँगो बनाएको भन्दै संसदमा समेत विरोध भएको छ । सरकारले…