काठमाडौँ, ९ जेठ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला…