काठमाडौँ, ३० भदौ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले नेपालको अटोमोबाइल क्षेत्रलाई देशको उद्योग, व्यापार र रोजगारीको महत्त्वपूर्ण आधारशिलाका रूपमा चित्रण गर्दै हालको अस्थिरताले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको जनाएको छ । हालै देशव्यापी रूपमा भएको आन्दोलन र प्रदर्शनप्रति गहिरो चासो व्यक्त गर्दै एक प्रेस विज्ञप्ति जारी गर्दै नाडाले कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षामाथि…