घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ३२ जेठ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १४ सय ५…