सात प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पौने ३ खर्ब रूपैयाँको बजेट ल्याएका छन्। सात प्रदेशले कृषिदेखि भौतिक पूर्वाधारसम्मलाई प्राथमिकता राखेर बिहीबार र शुक्रबार २ खर्ब ७९ अर्ब ६१ करोड ९६ लाख रूपैयाँको बजेट ल्याएका हुन्। कोसी प्रदेशले बिहीबार बजेट ल्याएको थियो भने अरू ६ प्रदेशले शुक्रबार बजेट ल्याएका हुन्। प्रदेश सरकारले भौतिक…