ऋण तिर्ने अवधि तीन महिना थप गरिने

काठमाडौँ, २९ बैशाख । नियमित ब्याज भुक्तानी गरिरहेका ऋणीलाई नेपाल राष्ट्र बैंकले बैंकको ब्याज तिर्ने अवधि जरिबाना नलाग्ने गरी तीन महिना थप गर्ने भएको छ । राष्ट्र बैंकले उक्त व्यवस्था असारभित्र गर्ने मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत जानकारी दिएको छ । यस्तो सुविधा नियमित ऋणको ब्याज भुक्तानी गरिरहेकाहरूलाई ल्याइने बताइएको छ । वास्तविक क्षेत्रमा देखापरेको…