काठमाडौँ, १ जेठ । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले प्रतितोला १ लाख ११ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै…