नेप्से ३२ अंकले बढ्यो

काठमाडौँ, ४ जेठ । आज नेप्से परिसूचक ३२.३० अंकले बढेको छ । नेप्से परिसूचक १.७५ प्रतिशतले वृद्धि भएर १८७७.३२ विन्दुमा रोकिएको छ । यस दिन कारोबार रकम पनि बढेको छ । एक दिनमै कारोबार रकम ६१ करोड ७१ लाख रुपैयाँले बढेको छ । एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार…