काठमाडौँ, २८ बैशाख । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको भन्दै अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत स्रोत जुटाउन समेत मुस्किल अवस्था रहेकाले नयाँ आयोजनालाई कसरी बजेटमा पार्ने भनेर चुनौती रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘प्रि बजेट’ छलफलमा मन्त्री महतले…