नेप्से परिसूचक आज पनि घट्यो

काठमाडौँ, १९ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि गिरावट आएको छ । नेप्से परिसूचक गत साताको बुधबार (१३ गते)देखि घट्न थालेको थियो । आज ४.२७ अंकले घटेपछि परिसूचक १८६६ अंकमा आइपुगेको छ । यससँगै, नेप्सेमा पछिल्लो ४ दिनमा ३९.३९ अंक घटेको छ । नेप्से घटेको दिन आज ६९ करोड २२ लाख रुपैयाँ बराबरको…