नेप्से १६.९३ अंकले घट्यो

काठमाडौँ, २५ बैशाख । आज सेयर बजार मापक नेप्से परिसूचक ०.९१ प्रतिशतले घटेको छ । आज नेप्से १६.९३ अंकले घटेर १८३३.६९ को बिन्दुमा झरेको छ । आज २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर ८२ करोड ४२ लाख १७ हजार एक रुपैयाँमा कारोबार भएको छ ।आज सेन्सेटिभ इन्डेक्स पनि ०.६८ प्रतिशतले घटेर ३५२.३७…