काठमाडौँ, ७ बैशाख । मुलुक संघीयतामा गएको आधा दशकभन्दा धेरै भइसकेको छ । संघीयताअनुसार बनेका तीन तहका सरकारले आधा दर्जनभन्दा धेरै पटक वार्षिक बजेट ल्याएर कार्यान्वयन गरिसकेका छन् । एउटा स्थानीय तहले कम्तिमा पनि २० करोड रुपैयाँ बजेट पाउने अवस्था छ । प्रदेश र स्थानीय स्तरमा स-साना कार्यक्रमका लागि बजेटको कुनै खाँचो छैन् । संघीयतापछि…