बढ्यो सुनको मूल्य, चाँदीमा नयाँ रेकर्ड

काठमाडौँ, २६ मंसिर । आज सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन २ लाख ५३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीले भने केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको…