काठमाडौँ, २४ मंसिर । बजारमा अकबरे खुर्सानीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अकबरे खुर्सानीको मूल्य घटेको हो । आज अकबरे खुर्सानीको मूल्य थोकमा प्रतिकिलो १० रुपैयाँले घटेको छ । मंगलबार अकबरे खुर्सानी प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भएको थियो । आज बुधबार प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच…