काठमाडौँ, २३ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ६ सय ५० सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर…