एनसिएल लाभाशं करवारे अर्थ समितिमा कुरा उठ्यो : करका वारेमा गम्भिर वन्न सांसद वस्नेतको आग्रह

भदौ ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री, अर्थ समितिका सदस्य तथा सांसद महेश वस्नेतले एनसिएलको लाभाशं करवारे अर्थ समितिको वैठकमा प्रमुखताका साथ उठान गर्दै करका वारेमा गम्भिर वन्दै देशलाई तिव्र गतिमा आर्थिक वृद्धिदरलाई अघि वढाउनुपर्ने बताएका छन् । अर्थ समितिको वैठकमा आफ्नो कुरा राख्दै सांसद वस्नेतले एनसिएलको लाभाशं कर तत्कालिन…