राष्ट्र बैंकले १३ अर्ब २३ करोडको ट्रेजरी बोलकबोल गर्ने

काठमाडौँ, ७ फागुन । नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बिक्री गर्ने भएको हो । यद्यपि, कुल ट्रेजरीमध्ये ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर…