बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २९ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ३५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार…