टानको अध्यक्षमा दाहाल निर्वाचित

काठमाडौँ, १३ कात्तिक । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०को अध्यक्षमा नवराज दाहाल विजयी हुनुभएको छ । टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बन्नुभएका दाहालले ३३१ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ मत प्राप्त गर्नुभएको थियो । यता अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी…