तनहुँ, १९ माघ । तनहुँमा बाच्छी र पाडी पाल्ने किसानलाई १० हजार रुपैयाँ दिइने भएकाे छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले बाच्छी र पाडी पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप १० हजार पुरस्कार रुपैयाँ दिने भएको हाे । बाच्छी र पाडी हुर्काउने कृषक घट्दै गएपछि संरक्षणका लागि केन्द्रले आर्थिक वर्ष २०७७/७८ देखि यो उपाय…