काठमाडौँ, ३ माघ । सरकारले अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गराउने निर्णय गरेसँगै वैध उद्योगले मूल्य बढाउन सुरू गरेका छन् । नयाँ कामको सुरुवात नभएपनि निर्माणको चरणमा भएका तथा निर्धारित समयमा सक्नैपर्ने बाध्यता भएका काममा ढुंगा गिटी, बालुवा अभाव हुन थालेपछि यसैको मौका छोपी मूल्य बढ्न सुरू भएको हो । बिना अध्ययन एक्कासि क्रसर…