काठमाडौँ, ५ माघ । चालू आर्थिक वर्षमा अर्थतन्त्रमा देखिएको समस्याका कारण उद्योग दर्ता पनि घटेको छ । गत आर्थिक वर्षमा सुरुका ६ महिनामा भएका उद्योग दर्तासँग तुलना गर्दा यो वर्ष कम देखिएको हो । उद्योग दर्ता घटेसँगै वैदेशिक लगानी प्रतिबद्धतामा पनि झन्डै ५० प्रतिशतले कमी आएको छ । उद्योग विभागका अनुसार पुससम्ममा १ सय ४५…