काठमाडौँ, ४ माघ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा…