काठमाडौँ, २८ पौष । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख २९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर…