सुनको मूल्य घट्यो चाँदीको मूल्य स्थिर

काठमाडौँ, २७ पौष । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १७ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै…