काठमाडौँ, ४ पौष । आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला १ लाख ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन…