रासायनिक मल आभावले गहुँ खेती प्रभावित सरकार रमिते

वीरगन्ज, ६ फागुन । जिल्लामा एक महिनादेखि रासायनिक मलको आभाव हुँदा यस वर्ष गहँखेती प्रभावित हुने भएको छ । रासायनिक मल युरिया नपाउँदा गहँखेती प्रभावित भएको वीरगन्ज उप महानगरपालिका–२७ रमघरवाका शेषमन पण्डितले बताए । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यलय वीरगन्जमा गहँखेतीका लागि आवश्यक पर्ने युरिया मल सकिएको छ । कार्यालयका निमित प्रमुख अजयकुमार श्रीवास्तवले…