बर्दियामा १ अर्ब लगानीमा रिसोर्ट निर्माण गरिने

काठमाडौं, २२ फागुन । भारतमा बसेर व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरूको छाता संगठन फेड्रेशन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड ईन्डष्ट्रिजले बर्दियामा एक अर्ब लगानीमा रिसोट निमार्ण गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन उक्त जानकारी गराइएको हो । कमर्श एण्ड ईन्डष्ट्रिजका अध्यक्ष यूवराज बरालले नेपालमा हुने बन्द हड्ताल लगायत राजनीतिक उथलपुथलका कारण लगानीकर्ता खुलेर…