काठमाडौँ, १ पौष । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन ९९ हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार…